सरकार राससलाई सुदृढ, प्रभावशाली एवं सूचना बैंकका रुपमा स्थापित गर्न चाहन्छः सञ्चारमन्त्री
रासस
फाल्गुन ७, २०७७ शुक्रबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले राष्ट्रिय समाचार समिति ९रासस०लाई सुदृढ, प्रभावशाली एवं सूचना स्रोत वा बैंकका रुपमा स्थापित गर्न चाहेको बताउनुभएको छ । राज्यको एक मात्र आधिकारिक समाचार संस्था राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्ष समारोहको यहाँ आज उद्घाटन गर्दै मन्त्री गुरुङले व्यवस्थापनलाई सृदृढ गर्दै सही, गुणस्तरीय, वस्तुपरक, तथ्यपरक तथा रुपान्तकारी समाचार सम्प्रेषण गर्न राससलाई आग्रह...