पर्यटन प्रवद्र्धनार्थ काभ्रेका चार स्थान छनोट
रासस
फाल्गुन २, २०७७ आईतवार
पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणार्थ यहाँको चार स्थान छनोट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना, आयोजना छनोटका क्रममा काभ्रेपलाञ्चोकको चार स्थान छनोट गरेको हो ।