पत्रकार महासङ्घका सदस्यलाई खोप निःशुल्क प्रदान गर्न छलफल भइरहेको छ : मन्त्री गुरूङ्ग
रासस
माघ २५, २०७७ आईतवार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको बताउनुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार ः नीति, कार्यक्रम तथा बजेट’ विषयको छलफलमा मन्त्री गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत प्याकेज ल्याइने घोषणा गर्नुभयो । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक...