निष्पक्षताको असफल अभ्यास
गोरखापत्र अनलाइन
भाद्र ११, २०७८ शुक्रबार
नेपाल कम्युनिस्ट पार्टी एमालेलाई फुट्नबाट जोगाउन दोस्रो तहका एकथरि नेताले पुरानो संलग्नता छाडेर निष्पक्षताको भूमिका निर्वाह गरे । तर उनीहरूको प्रयासले सफलता पाउन सकेन । ओलीपक्षका दोस्रो तहका नेताले ‘जसोजसो पुरेतबाजे, उसैउसै स्वाहाः’ गर्दै अध्यक्षलाई सल्लाह दिनुको साटो उहाँले जे गर्नुभएको छ, ठिकै गर्नुभएको छ भनेर मौन बसे । पार्टी फुट्न दिनु हुँदैन भनेर जति पनि निष्पक्ष बसे, सबै माधव पक्षका थिए । उनीहरूको निष्पक्षताले...