स्वास्थ्यकर्मीको हालत
गोरखापत्र अनलाइन
भाद्र २७, २०७७ शनिबार
पछिल्लो समय कोभिड सङ्क्रमितको सङ्ख्या उल्लेखनीय रुपमा बढेसँगै अग्रमोर्चाका स्वास्थ्यकर्मी झनै जोखिमतर्फ धकेलिएका छन् । विभेदका कारण पटकपटक अपहेलित हँुदै आएका चिकित्सक ÷ स्वास्थ्यकर्मी अहिले त झन् आफ्नै ज्यान जोखिममा राखेर कार्य गरेका छन् त यिनीहरूलाई नै नराम्ररी हतोत्साहित बनाएको छ समाजले ।