प्रविधि मैत्री धितोपत्र बजार हाम्रो लक्ष्य
गोरखापत्र अनलाइन ,
जेष्ठ २५, २०७७ आईतवार
पुँजी बजारलाई स्वच्छ, पारदर्शी, प्रभावकारी एवं प्रतिष्पर्धी बनाई पुँजी परिचालक तथा लगानीकर्ताका लागि पहुँच बढाउने, त्यसलाई विश्वसनीय बनाउने, लगानीकर्ताको हित संरक्षण गर्ने लगायत समग्र पुँजीबजारको नियमन तथा सुपरिवेक्षण गर्ने प्रमुख जिम्मेवारी बोकेको नेपाल धितोपत्र बोर्ड स्थापनाको २७ वर्ष पुरा गरी २८ औं वषर््ामा प्रवेश गरेको छ । पछिल्लो समय पुँजी बजारप्रति आम लगानीकर्ताको आकर्षण बढिररहेका बेला यसको नियामक निकाय...