विद्युतीय गाडी निरुत्साहित : नाडा
गोरखापत्र अनलाइन ,
जेष्ठ १९, २०७७ सोमबार
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सरकारले विद्युतीय सवारीसाधनमा पनि डिजेल र पेट्रोलका गाडीहरूमा जस्तै उच्च महसुल दर लगाएकाले सर्वसाधारणले विद्युतीय सवारीसाधन खरिद गर्न नै नसक्ने अवस्था उत्पन्न भएको जनाएको छ ।नाडाले विद्युतीय सवारीसाधनको प्रयोगलाई सरकारले निरुत्साहित गर्न खोजेको हो कि भन्ने आशङ्का व्यक्त गरेको छ । आइतबार प्रकाशित उसको विज्ञप्तिमा भनिएको छ, सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट व्यवसायीको...