देशभर १३० औद्योगिक ग्राम निर्माणमा दुई अर्ब ६४ करोड बजेट
गोरखापत्र अनलाइन ,
जेष्ठ १५, २०७७ बिहीबार
सरकारले नेपाली सेना, नेपाल प्रहरी तथा निजामति कमचारीका लागि अनिवार्य गरिएका पोसाक स्वदेशमै उत्पादन गर्ने भएको छ । बजेट वक्तव्यमा आयात प्रतिस्थापन र स्वदेशी कपडा उद्योगको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम ल्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रका उद्योगहरूलाई कर सहुलियतको व्यवस्था पनि गरिने भएको छ । देशभर १३० औद्योगिक ग्राम बनाउनका लागि दुई अर्ब...