logo
२०८० चैत्र १६ शुक्रवार



ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त

राजनीति |


ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त
फाइल तस्बिर


काठमाडौं, माघ १४ गते । ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त हुनुभएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई शुक्रबार बेलायतको राजदूत नियुक्त गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?