दमौलीमा ज्योतिलाई वान्समोर
दमौलीमा सञ्चालित प्रथम दमौली पाटन साँस्कृतिक तथा पर्यटन महोत्सवमा दर्शकको लागि सबैभन्दा आर्कषणको केन्द्र चर्चित लोकदोहारी गायिका तथा मोडल ज्योति मगर बन्नुभएको छ ।
एप्रिला नयाँ मिस मंगोल
मिस मंगोल नेपाल २०२१ को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जित्नुभएको छ । उहाँले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार र बैंकक टुर प्याकेज पनि प्राप्त गर्नुभएको छ । त्यसैगरी ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बू मादेन फस्ट रनरअप र ललितपुरकी २१ वर्षीया विभिषिका श्रेष्ठ सेकेन्ड रनरअप हुनुभएको छ । प्रिया र विभिषिकाले पनि चार दिनको बैंकक टुर प्याकेज प्राप्त गर्नुभएको छ ।
'स्पाइडर म्यान : नो वे होम' ले तीन दिनमा ७९ करोड कमायो
हलिउड फिल्म 'स्पाइडर म्यानःनो वे होम' डिसेम्बर १६ मा रिलिज भएको थियो । अहिले फिल्मले भारतीय बक्स अफिसमा ठूलो कमाइ गरिरहेको छ।
नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार घोषणा
नेपाली मौलिक गीत, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई २०७७ सालको नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार घोषणा गरिएको छ ।
'नचिनेको मान्छे' सार्वजनिक
एक युवा खेलाडी र आमाको कथा 'नचिनेको मान्छे' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सरिता गिरी र नारायण नेपाली अभिनित भिडियो शनिबार नारायण नेपाली युट्युबमार्फत सार्वजनिक गरिएको हो ।