बिन्ती कुमारको गुरूङ भाषाको गीत सार्वजनिक
गोरखापत्र अनलाइन
पुष १, २०७८ बिहीबार
गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात् ‘यो मन मेरो’ बोलको गीतको भिडियो बजारमा आएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै बिन्तीकुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याउनु भएको छ । गायक बिन्तीकुमार गुरूङको शब्द, संगीत र स्वरमा सजिएको यस गीतमा नेपाल आइडलकी ममता गुरूङको स्वर रहेको छ।