भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको छः भारतीय विदेश सचिव
रासस
मंसिर १२, २०७७ शुक्रबार
भारतीय विदेश सचिव हर्षबद्र्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ । भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पु¥याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएसँंगै आज नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले यस्ता खालका सहयोगले नेपाल र भारतबीचको वर्षाँदेखि सम्बन्ध झन् प्रगाढ हुने बताउनुभयो ।
भूकम्पले क्षति पु¥याएका निजी आवास, सामुदायिक विद्यालय...