धादिङमा ८३ कोरोना सङ्क्रमित, सङ्क्रमित रहेका गाउँ सिल गरिने
गोरखापत्र अनलाइन ,
जेष्ठ ३२, २०७७ आईतवार
शनिबार र आइतबार कोरोना सङ्क्रमण देखिएको नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका गाउँटोल सिल गर्ने निर्णय भएको छ ।
क्वारेन्टाइनबाट घर फर्किएका २४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरू बसेको गाउँटोललाई सिल गरेर उनीहरूको सम्पर्कमा रहेकाको पनि पीसीआर परीक्षण गराउने निर्णय भएको सङ्कट व्यवस्थापन केन्द्र धादिङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभएको छ ।
शनिबार नीलकण्ठ नगरपालिकाको वडा...