सरस्वतीको मूर्तिमा लुकेको मूर्तिकारको आम्दानी
गोरखापत्र अनलाइन
माघ १४, २०७६ मंगलवार
ज्ञान, बुद्धि र विवेक हासिल गर्ने उद्देश्यले विद्याकी देवी सरस्वती पूजा गरी मनाइने गरिन्छ । तर, मूर्तिकारले धन आर्जन अर्थात् आम्दानीको लागि सरस्वतीको माटोको कलात्मक मूर्ति बनाएर बेच्ने गरेको पाइन्छ ।