logo
२०८१ मंसिर १५ शनिवार



काठमाडौँ उपत्यकामा ५८७ सङ्क्रमित थपिए    

स्वास्थ्य |


काठमाडौँ उपत्यकामा ५८७ सङ्क्रमित थपिए    



गाेरखापत्र अनलाइन

काठमाडाैं, असार २९ गते । काठमाडौँ उपत्यकामा पछिल्लो समय ५८७ सङ्क्रमित थपिएका छन् ।

काठमाडौँमा ४१०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा अहिलेसम्म पाँचहजार ४६४, ललितपुरमा एक हजार २७१ र भक्तपुरमा एकहजार १४ जना सकृय सङ्क्रमित रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?