कोरोना भाइरस संक्रमणबाट कसरी सुरक्षित हुने
गोरखापत्र अनलाइन ,
चैत्र १५, २०७६ शनिबार
काठमाडौं, चैत्त १५ गते । कोरोना भाइरसको संक्रमण विश्वका करिब २०१ राष्ट्रमा फैलेको छ । २४ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । संक्रमितको संख्या करिब छ लाख पुगेको छ । अमेरिका मात्रैमा एक लाख संक्रमित भएका छन् । रोग के हो ? यसको संक्रमण कसरी फैलिन्छ ? सर्वसाधारण कतिबेला संक्रमित हुन्छ ?