उमेरले छेक्छ त कोरोनाको संक्रमण
गोरखापत्र अनलाइन ,
चैत्र १२, २०७६ बुधबार
कोभिड–१९ को एकजना संक्रमितले सम्पर्कमा आएका एक दुईजनालाई सहजै संक्रमित बनाउँछन् तर ती दुईजनाले अर्को दुई चारजनामा सार्दा उक्त श्रृखंला सय, हजार र लाखौंसम्म पुगेको छ ।
सामाजिक दूरीले उक्त संक्रमणलाई तोड्ने काम गर्छ ।