चिकित्सकको रेखदेख विना क्लोरोक्वीनको प्रयोग घातक हुने
गोरखापत्र अनलाइन ,
चैत्र १२, २०७६ बुधबार
चिकित्सकहरू हाइड्रोक्सी क्लोरोक्वीन चिकित्सकको सल्लाहा विना प्रयोग गर्न नहुने बताएका छन् ।
मलेरिया, वाथ र लुपस जस्ता रोगको प्रयोग हुने यो औषधिको चिकित्सकीय रेख देखमा प्रयोग गर्दा कोभिड १९ संक्रमित विरामीमा संक्रमण छिटो निको भएको समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भएका थिए ।