भारतमा बढ्दो संक्रमण, बिहारको तीन हजार मन्दिरमा ताल्चा लगाइयो
भारतको २२ राज्यमा कोभिड–१९ को संक्रमण फैलिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोभिड–१९ संक्रमितको संख्या भारतमा ३३४ पुगेको छ ।
डब्लुएचओका दुई जना प्रयोगशालामा बस्छन्, नियमित रिर्पोटिङ् गर्छन्
चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९ ) देखिएको छैन ।
मन्त्री भट्टराईद्वारा विमानस्थलको स्वास्थ्य परीक्षणको अनुगमन
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण कक्षको अनुगमन गर्नुभएको छ ।
कोभिड–१९ संक्रमित गायिकाको असावधानीले भारतका दर्जनौं सांसद ‘सेल्फ क्वारेन्टाइन’मा बस्न बाध्य
भारतमा एकजना गायिकामा कोभिड–१९ को संक्रमणको पुष्टि भएपछि सांसददेखि पूर्वमुख्यमन्त्री ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपरेको छ ।
कोरोनाबाट विश्वभर ११ हजार ४१७ जनाको मृत्यु
विश्वभर महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ ।