ठूला अस्पतालमा तत्काल आवश्यक नपर्ने शल्यक्रिया र स्वास्थ्य परीक्षण रोक्न निर्देशन
गोरखापत्र अनलाइन ,
चैत्र ७, २०७६ शुक्रबार
स्वास्थ्य मन्त्रालयले काठमाडौ उपत्यकामा ५० शैया र सो भन्दा माथिका अस्पतालहरूमा तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धी सेवाहरू चैत्र मसान्तसम्मका लागि वन्द गर्ने निर्णय गरेको छ ।