भारतीय सीमा जोडिएको क्षेत्रमा कोरोना सहायता कक्ष, १६ हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरियो
गोरखापत्र अनलाइन ,
चैत्र १, २०७६ शनिबार
भारतको बिहार राज्यमा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि विद्यालय एवम् शैक्षिक संस्थानहरु १५ दिनका लागि बन्द गरिएको छ । बिहार राज्यको सीतामढी जिल्लाको बैरगिनियाँ सीमा भएर दैनिक कम्तिमा दुईहजार सर्वसाधारण ओहोरदोहोर गर्दै आएका छन् ।