कोरोनाबाट कसरी जोगिन सकिन्छ ? यस्ता छन् ७ टिप्स्
गोरखापत्र अनलाइन
फाल्गुन २०, २०७६ मंगलवार
विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) बारे धेरै मानिसमा भ्रम छ । यसको संक्रमण हुने बित्तिकै मृत्यु हुन्छ डर एकातिर छ भने अर्कातर्फ यो कसरी एक मानिसबाट अर्कोमा सर्छ भन्ने बारे पनि धेरैलाई जानकारी छैन ।