चौबीस घण्टामा १४ सङ्क्रमितको मृत्यु
गोरखापत्र अनलाइन
भाद्र २७, २०७७ शनिबार
मन्त्रालयले प्रदेश १ र २ मा एक एक तथा वागमती प्रदेशमा छ, गण्डकीमा चार र प्रदेश ५ मा दुई जना गरी १४ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ को सुनसरीका ४३ वर्षीय पुरुष र प्रदेश २ को पर्साकी ७८ वर्षीया महिला रहेको जनाएको छ ।मन्त्रालयले प्रदेश १ र २ मा एक एक तथा वागमती प्रदेशमा छ, गण्डकीमा चार र प्रदेश ५ मा दुई जना गरी १४ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ को सुनसरीका ४३ वर्षीय पुरुष र प्रदेश २ को पर्साकी...