बाँकेमा कोरोनामुक्त हुने दर ७१ प्रतिशत भन्दा बढि, नौ सय ७० निको भए
गोरखापत्र अनलाइन
भाद्र २६, २०७७ शुक्रबार
बाँके जिल्लामा पछिल्लो समयमा संक्रमित हुनेको संख्या बढ्दै जाँदा संक्रमणमुक्त हुने दर पनि उच्च रहेको छ । जिल्लामा संक्रमितको निको हुने दर ७१.११ प्रतिशत रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बाँकेमा एक हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा नौ सय ७० जना संक्रमणमुक्त भै निको भएर घर फर्किसकेका छन् ।
बाँकेका कोराना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जिल्लामा संक्रमणमुक्त...