बुटवलका ‘मेयर’को दैनिकीः एक हातमा ओखती, अर्को हातमा स्वास्थ्यलाभको पत्र
गोरखापत्र अनलाइन
भाद्र ४, २०७७ बिहीबार
एक हातमा आयुर्वेद ओखतीको पोको,अर्को हातमा स्वास्थ्यलाभको पत्र । बुटवलका ‘मेयर’ शिवराज सुवेदी यी दुई कुरा बोकेर कोरोना संक्रमितहरुका घरघरमा पुग्न थाल्नु भएको छ ।
उहाँले टाढैबाट संक्रमितहरुको स्वास्थ्य अवस्था सोध्नु हुन्छ, मनोबल बढाउने उपायहरु सुझाउनु हुन्छ । ओखतीको पोको र स्वास्थ्य लाभको कामना गरिएको पत्र दिंदै फर्किनु हुन्छ । उहाँका साथमा हुन्छ, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शमा वडा अध्यक्षहरु रामचन्द्र...