‘साउदीमा कम्पनीहरू सुचारु भइसके, हामी काममा छौँ’
गोरखापत्र अनलाइन
श्रावण ३०, २०७७ शुक्रबार
पाँच वर्षदेखि म साउदी अरबको दम्माम शहरमा रहँदैआएको छु । वैदेशिक रोजगारीको सिलसिलामा विगत आठ वर्षमा यूएई, सिङ्गापुर, बहराइन, मोरक्कोलगायत देशमा गएको छु ।
अहिले साउदी अरबमा एक प्रतिष्ठित ट्रेडिङ कम्पनीमा सेल्स कोअर्डिनेटरको रुपमा काम गर्छु ।
विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव साउदी अरबमा पनि परेको छ । यहाँको सरकारले कोरोना सङ्क्रमण थप फैलन नदिन कडा सतर्कता अपनाएको छ । यद्यपि साउदीमा एक महिनादेखि लकडाउन भने खुला...