कोरोना नियन्त्रणमा सिद्धार्थनगरले ग-यो कडाइ
गोरखापत्र अनलाइन
श्रावण ३०, २०७७ शुक्रबार
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कडाइ गर्न थालेको छ । नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सामूहिक भेला लगायतका कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको हो ।
मानिसहरुको जमघट, भेटघाट, बैठक, समीक्षा गोष्ठी, छलफल, सामूहिक भेलाका कार्यक्रमहरु नगर्ने नगराउने बैठकले निर्णय गरेको छ । धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका अन्य गतिविधिहरु सञ्चालन...