काठमाडौँ उपत्यकामा शुक्रबार ८९४ सङ्क्रमित, अहिलेसम्म तीन हजार ६९ काे मृत्यु
गोरखापत्र अनलाइन
भाद्र ४, २०७८ शुक्रबार
काठमाडौँ उपत्यकामा ८९४ काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ६०४, ललितपुरमा १८७ र भक्तपुरमा १०७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८६७, ललितपुरमा दुई हजार २९० र भक्तपुरमा एक हजार ४७४ रहेको छ ।
यस्तै, काठमाडौँमा दुई हजार ४० जना, ललितपुरमा ६२७ र भक्तपुरमा ४०२ जनाकाे काेराेना भाइरसकाे कारण मृत्यु भएकाे छ । याेसँगै...