अधिकांश फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री
रासस
भाद्र १, २०७८ मंगलवार
भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज भएको अनुगमनमा म्याद कटेका औषधि बिक्रीका लागि राखिएको, फार्मेसी नपढेका र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति व्यक्तिले औषधि बिक्री गरेको, केही पसल दर्तानै नगरी सञ्चालन गरेको र प्यान बिलसमेत नरहेको पाइएको बताउनुभयो ।
नगरपालिकाले आयान फार्मेसी, हेलो जनस्वास्थ्य...