कोभिड–१९ सङ्कट व्यवस्थापनका चरण
गोरखापत्र अनलाइन
श्रावण ३२, २०७८ सोमबार
सन् २०१९ को अन्तिम दिन चीनको बुहान सहरमा देखापरेको कोरोना भाइरसको महामारी संसारभर फैलिएको र यसबाट हालसम्म ४२ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कोभिड–१९ नामकरण गरिएको यो महामारीबाट नेपालमा ७ लाखभन्दा बढी मानिस सङ्क्रमित भइसकेका र १० हजारभन्दा बढीको मृत्यु भएको छ । आक्रामक, सङ्क्रामक र घातक प्रवृत्ति देखाउँदै विश्वका सबै महादेश र अधिकांश मुलुकको यात्रा तय गरिसकेको महामारीबाट अछूतो रहने प्रयास कतै पनि पूर्ण...