नागपञ्चमीको परम्परा र औचित्य
गोरखापत्र अनलाइन
श्रावण २९, २०७८ शुक्रबार
नागलाई हिन्दु धर्ममा देवता समान मानिएको छ । भगवान् विष्णु शेषनागलाई नै शøया बनाएर विश्राम गर्नुहुन्छ । भनिन्छ, नागलाई पनि साउनको सोमबार नै मन पर्छ । फलतः नेपाल विभिन्न जातजाति र भाषाभाषी रहेको एक मात्र हिन्दु देश हो । यहाँ विभिन्न पशुपन्छीको पूजा गर्ने संस्कृति रहँदै आएको छ । यसैअनुरूप विविधतायुक्त नेपाली समाज र संस्कृतिले मानव संस्कृतिबाहेक जीवजन्तु, पशुपन्छीको पूजाआजाको परम्परालाई समेत विशिष्ट स्थान दिएको छ ।...