सार्वजनिक खरिद ऐनको संशोधन कस्तो
गोरखापत्र अनलाइन ,
असार ६, २०७७ शनिबार
कुनै पनि मुलुक तथा राज्यका लागि अहिले सार्वजनिक खरिदको विषय सर्वाधिक चासोको विषय बनेको छ । सार्वजनिक खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमानदारी, जवाफदेहिता, विश्वसनीयताको प्रवद्र्धन गर्न सकिएन भने राज्यले परलक्षित गरेको उद्देश्य हासिल नहुनेमात्र होइन, खरिद राज्यका लागि अनुत्पादक पनि हुन सक्दछ । विश्वसनीयता प्रवद्र्धन गरी मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल प्राप्त गर्ने...