अद्भुत एकता
गोरखापत्र अनलाइन ,
जेष्ठ ९, २०७७ शुक्रबार
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा जारी भएसँगै आम नेपालीमा हर्ष सञ्चार भएको छ । केपी शर्मा ओलीको प्रधानमन्त्रित्वमा रहेको वर्तमान सरकारले जन अपेक्षित दिशामा ऐतिहासिक कदम बढाएर गौरवशाली काम गरेको छ ।
द्विदेशीय सीमा समस्या वार्ताबाटै समाधान हुने आशा गर्दै आएको नेपालले पटकपटक धोका खाएको यथार्थ कसैबाट अविदित