त्यो नायक को हो ?
गोरखापत्र अनलाइन ,
जेष्ठ ७, २०७७ बुधबार
लाग्छ– वास्तवमा अहिले विश्वव्यापी रूपमा फैलिएको त्रासदीपूर्ण कोरोना महामारीमा आफूलाई सुसंस्कृत, चेतनशील र सर्वश्रेष्ठ ठान्ने मानवजातिको बुद्धि, पराक्रम र धैर्यको परीक्षाको घडी आएको छ । जो जसको दुस्साहस, दुष्कर्म र दुर्नियतले सुरु भएकोे र संसारभर फैलिएको भए पनि यस महामारीमा आफू सुरक्षित हुने, परिवार–समाज र राष्ट्रलाई सुरक्षित तुल्याउन विज्ञहरूले दिएको सबै निर्देशनलाई पूर्णरूपमा पालना गर्नु नै सबैभन्दा सरल र...