यथार्थ बुझोस् बजेटले
गोरखापत्र अनलाइन ,
जेष्ठ ५, २०७७ सोमबार
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नेपालमा विस्तारै व्यापक बन्दैछ । बन्दाबन्दी भाइरस सङ्क्रमण रोकथामको उपाय हो भनिन्छ । जनता बन्दाबन्दीमा बसेको बेलामा राज्यका संयन्त्र– प्रधानमन्त्रीदेखि कार्यालय सहायकसम्म पदाधिकारीहरू उपचारसामग्री जुटाउने, उपचारका निम्ति अस्पताल, आइसोलेसनका कक्षहरू तयारी, क्वारेन्टाइनको व्यवस्था, खाद्यान्नको जोहो गर्ने, दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने, स्वदेशमा उपलब्ध सामान प्रयोग...