प्यारो सार्वभौम भूमि
गोरखापत्र अनलाइन ,
जेष्ठ २०, २०७७ मंगलवार
नेपालका ‘जिउँदो बाघ’ राष्ट्रवीर योद्धा, पश्चिम कमाण्डर बडाकाजी अमरसिंह थापाले युद्धभूमिका लागि माग गरेजति सेना, युद्ध–सामग्री, खाद्यान्न रसद केन्द्रबाट निकासा हुन सकेन । परिणामतः प्राण रक्षाका लागि आफ्नो कमाण्डको गोरखाली फौजले आफ्ना किल्ला र क्षेत्रलाई त्याग्न बाध्य हुनुप¥यो ।