सूचनाको अधिकार र सूचना आयोग
गोरखापत्र अनलाइन ,
बैशाख २२, २०७७ सोमबार
आधुनिक राजनीतिक तथा सामाजिक व्यवस्था र मान्यतामा ‘गोप्य’ शब्दलाई न्याय, पारदर्शिता र स्वतन्त्रताको प्रतिकूल मानिन्छ । नेपालको संविधानको धारा २७ मा, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेछ’ भनिएको छ भने धारा २८ मा गोपनीयताको हकमा कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता अनतिक्रम्य हुनेछ भनी उल्लेख गरिएको...