विपद्मा तथ्याङ्कको महत्व
सङ्कलन गरिएको तथ्याङ्कलाई सही ठाउँंमा प्रयोग गर्न, रोजगारी र स्वरोजगारीको सही विश्लेषण गर्न, प्राप्त नतिजाको कार्यान्वयन–प्रस्तुतीकरणका लागि तथ्याङ्कशास्त्र अध्ययन आवश्यक हुन्छ ।
नेपाली श्रमिकको ‘एकता र उपलब्धि’को उत्सव
स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइ, मे दिवस २०२० को अवसरमा हार्दिक शुभकामना ।
चट्याङको विपत्ति
अघिल्लो वर्ष नेपालमा चट्याङका कारण मृत्यु हुने सङ्ख्या ८९ थियो । नेपालमा दश वर्षमा आठ सयभन्दा बढीको ज्यान लिएको चट्याङको समय अहिले आएको छ । सुन्दा सामान्य लाग्ने यो मौसमीय विपत्तिको कारण बष्र्सेनि जनधनको क्षति हुने गरेको छ । जलवायु सम्बन्धित प्राकृतिक विपत्तिका विविध रूपमध्येको एक चट्याङ हो । चट्याङको कारण एकैपटक ठूलो सङ्ख्यामा मृत्यु नहुनाले यसको चर्चा अरू प्राकृतिक विपत्तिको तुलनामा कम हुने गरेको छ । जङ्गल...
एकताको विकल्प सुदृढ एकता (सम्पादकीय)
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपामा) पछिल्लो समय देखिएको अन्तरविरोधले नेपाली राजनीतिलाई तरल बनाएको छ ।
कोरोना कोपभाजनमा श्रमिक
श्रमिकहरूको एकता, वीरता र सङ्घर्षको प्रतीकको रूपमा हरेक वर्षको मे १ तारिखमा मजदुर दिवस मनाउने गरिन्छ । यसपटक भने विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले विश्वका विभिन्न देशमा दुई लाख २८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको र लाखौँ मानिस उपचारमा रहेको स्थितिमा यो दिवस कोरोना–कोपभाजनमा परेको छ ।