कोरोना परीक्षणमा निजीक्षेत्र (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
बैशाख १८, २०७७ बिहीबार
नेपालमा कोरोना (कोभिड–१९) को सङ्क्रमण नियन्त्रित अवस्थामा रहेकै भए पनि सरकारले यसको नियन्त्रणका लागि भौतिक संरचना विकास, परीक्षण विस्तार, अत्यावश्यक औषधि तथा सामग्रीको आपूर्तिमा विशेष सतर्कता अपनाउँदै आएको छ ।