सङ्क्रमणकालीन न्यायको अभ्यास (सम्पादकीय)
सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी यसअघि गरेको फैसलाको पुनरवलोकन गर्नु नपर्ने दोहो¥याएको छ ।
जागरुक स्थानीय तह
नेपाल सङ्घीय प्रणाली कार्यान्वयनको प्रथम चरणमै कोरोनारूपी दुःखद र त्रासद महामारीको सामना गर्न बाध्य भयो । यो दुष्कर महामारीले कुन हदसम्मको दुष्परिणाम छाडेर जाने हो भन्ने अझै भविष्यको गर्भमै छ । तथापि यो महामारीले संसारका सबै मुलुकका साथै नेपाललाई समेत युगान्तकारी तीतो पाठ सिकाएर बिदा लिनेछ । सबै मुलुकहरू आफ्ना परम्परागत नीतिहरूलाई परिमार्जन गर्न बाध्य हुनेछन् ।
कृषिमा थपिएको चुनौती
कोरोनाको उद्गमस्थल वुहानलाई हेर्दा तीन–चार महिनापछि नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने आशा पलाए पनि यस बीचमा जनजीवन ठप्प हुँदा नेपालको अर्थतन्त्रसँगै समग्र जनजीवन प्रभावित हुन सक्ने सङ्केत देखापर्न थालिसकेको छ । सङ्कटको घडीमा ज्यान ठूलो हो तर जीवनको धुकधुकी चलाउन मान्छेको पहिलो आवश्यकता भनेको खाना हो । बन्दाबन्दीको लगत्तै समग्र उत्पादन तथा आपूर्ति प्र्रक्रिया अवरुद्ध हँुदा तत्काल यसको असर सबैको भान्सामा पर्न...
सुधार प्रवद्र्धन गरौँ (सम्पादकीय)
विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा वर्गीकृत गरेको छ ।
सङ्कट : गाउँ विकासको अवसर
कोरोना भाइरसका कारण लकडाउन हुँदा अधिकांश मानिस आफ्नो स्थायी बसोवासमा पुगेका छन् । कतिपय स्थायी प्रकृतिका रोजगारी हुने पनि सहरबाट गाउँ घर फर्केका छन् ।