बौद्धिक सम्पत्तिलाई हौसला
गोरखापत्र अनलाइन ,
बैशाख १५, २०७७ सोमबार
खोज, अनुसन्धाता, वैज्ञानिकको खोज अनुसन्धान तथा सोको उपज आविष्कार तथा कलाकारका सिर्जना तथा सोको वैज्ञानिक प्रवद्र्धनको उचित संरक्षण गर्दै यसमा निहित अभौतिक सिर्जनशीलताको साम्पत्तिक हकमा कानुनी हक प्रचलन गराउने तथा त्यस्तो सिर्जनाको उपयोगकर्ता आम उपभोक्ताको न्यायोचित हकहित तथा दायित्वको सन्तुलित विकासमा विशेष कानुनी सम्बन्धको विकास गरी सर्जक एवं उपयोगकर्ताको हकअधिकार तथा दायित्व निर्धारण गरिएको कानुनी प्रणाली...