अर्थतन्त्रमा वित्तपोषण र खाद्य सङ्कट
गोरखापत्र अनलाइन ,
बैशाख १०, २०७७ बुधबार
महामारीलाई नियन्त्रण गर्न आवश्यक क्वारेन्टाइन र सामाजिक दूरी लागू गर्ने क्रममा विश्वलाई ठूलो लकडाउनमा राखिएको छ । धेरै देशहरूले अहिले स्वास्थ्य सङ्कट, वित्तीय सङ्कट र वस्तुको मूल्यमा गिरावट जस्ता धेरै सङ्कट सामना गरिरहेका छन्, जुन जटिल रूपले एकआपसमा आबद्ध छन् । नीति निर्माताहरूले घरधुरी, फर्म र वित्तीय बजारलाई सहयोग प्रदान गरिरहेका छन् । लकडाउनबाट गुज्रिरहेको आर्थिक परिदृश्य कस्तो देखिनेछ भन्ने बारेमा प्रशस्त...