logo
२०८१ मंसिर १५ शनिवार



जापानमा भूकम्प

अन्तर्राष्ट्रिय |


जापानमा भूकम्प
तस्विर–सांकेतिक


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १९ गते । जापानको हसाकीमा भूकम्प गएको छ । भूकम्पको म्याग्निच्युड ५.१ मापन गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हासाकीको ११२ किलोमिटर उत्तर पूर्वमा  करिब तीन बजे भूकम्प गएको हो । अमेरिकी जियोलोजिकल सर्भेले भूकम्पको केन्द्र जमीनको सतहबाट १० किलोमिटरभित्र मापन गरिएको उल्लेख गरेको छ । भूकम्पबाट भएको क्षति सम्बन्धमा विस्तृत विवरण आएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?