अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन, तीनको मृत्यु
गोरखापत्र अनलाइन
भाद्र ३, २०७८ बिहीबार
तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि पहिलो पटक स्थानीय विरोध प्रदर्शनमा उत्रेका छन् । अफगानिस्तानको झण्डा लिएर सर्वसाधारण सडकमा उत्रेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्् ।
काबुल बाहिरको दोस्रो सबैभन्दा ठूलो शहर जलालाबाद अतिरिक्तको क्षेत्रमा भने हिंसात्मक घटना दत्र्ता गरिएको छैन् । जलालाबादमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि तालिबानले गोली प्रहार गरेपछि तीन जनाको मृत्यु भएको छ...