सङ्क्रमित बढेपछि इजरायलले प्रतिबन्ध थप्यो
गोरखापत्र अनलाइन
श्रावण २८, २०७८ बिहीबार
इजरायलले कोरोनाभाइरसका सङ्क्रमित बढेपछि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । नयाँ प्रतिबन्ध बमोजिम एकै ठाउँमा भेला हुन नपाउने तथा बाहिरबाट आउनेका लागि खोप पासपोर्ट लागू गरेको छ ।
नयाँ ब्यवस्था अनुसार रेष्टुरेञ्ट, बार तथा होटेलमा सीमित ब्यक्ति मात्रै रहन पाउनेछन् । प्रधानमन्त्री नैफ्टली बेनेट्टले स्वास्थ्य निकायलाई अझै राम्ररी सञ्चालनका लागि सहयोग उपलब्ध गराउने बताउनुभएको छ । उहाँले इजरायललाई सयौं ब्यक्तिलाई एकै...