बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने
गोरखापत्र अनलाइन ,
श्रावण ५, २०७७ सोमबार
बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने सम्झौता गरेको छ । बेलायत सरकारले सोमबार खोप र औषधी उत्पादक कम्पनीहरु बायो एनटेक, फिजर र भाल्नेभासँग सम्झौता गरेको जनाएको छ ।