जेफ बेजोस, बिल गेट्स, बाराक ओबामा, जोइ बिडेनसहित अमेरिकी प्रमुख हस्तीहरूको ट्वीटर खाता ‘ह्याक’
गोरखापत्र अनलाइन ,
श्रावण १, २०७७ बिहीबार
अर्बपति एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मिडिया सञ्चालक माइक ब्लुमबर्गसहित अमेरिकी प्रमुख हस्तीहरूकाे सामाजिक सञ्जाल ट्वीटरको खाता ह्याक गरिएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका उम्मेदवार जोय बिडेन र केन वेस्टको आधिकारिक ट्वीटर खाता ह्याक भएको हो ।
बिल गेट्सको ट्वीटर खातामा लेखिएको छ, “सबैजनाले मलाई फिर्ता गर्न सोधेको छ, तपाईं एक हजार डलर पठाउनुस्, दुई हजार डलर पाउनुहुनेछ ।” ट्वीटरका कार्यकारी...