logo
२०८० चैत्र १५ बिहीवार



फरदीन खानलाई कोरोना संक्रमण

मनोरञ्जन |


फरदीन खानलाई कोरोना संक्रमण


काठमाडौं, माघ ५ गते । भारतीय अभिनेता फरदीन खानलाई कोरोना संक्रमण भएको छ । यसबारे उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

उहाँले लेख्नुभएको छ, 'मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ । सौभाग्यवश म एसिम्प्टोमेटिक छु । अरू कसैलाई शंका छ भने अवश्य आफ्नो परीक्षण गराउनुहोस्, किनभने अहिले साना बालबालिकामा संक्रमण भइरहेको छ ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?