संसद्लाई विश्वासमा लिन आग्रह
गोरखापत्र अनलाइन ,
फाल्गुन १४, २०७६ बुधबार
काठमाडौँ, फागुन १४ गते । संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सबैलाई विश्वासमा लिएर अगाडि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले प्रधानमन्त्रीलाई यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीको भ्रष्टाचार गर्न दिन्न र गर्दिनँ भन्ने भनाइमा आश्वस्त पार्न प्रधानमन्त्रीसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, “संसद्मा आउनुस्...