सवारीसाधनको सडक लेन छुट्याइने
गोरखापत्र अनलाइन ,
फाल्गुन १३, २०७६ मंगलवार
भक्तपुरको सूर्यविनायकदेखि जडीबुटीसम्मको सडकखण्डमा यात्रुवाहक, मालवाहक रकम गतिमा गुड्ने सवारीसाधनका लागि सडक लेन छुट्याइने भएको छ । काठमाडौँ उपत्यकाको सडक तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको हो ।
महानग रीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकाको सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सूर्यविनायकदेखि जडीबुटीसम्मको...